देशभर मनसुनी वायुको प्रभाव : अधिकांश भू-भागमा वर्षाको सम्भावना

  • बिहीबार २८ साउन २०८३ ०१:४४ AM
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानकै आसपासमा अवस्थित छ । यतिबेला मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । लुम्बिनी र सुदूरपश्चिम