मुख्य राजमार्गमा बाढी-पहिरोको जोखिम, कहाँ रोकियो सवारी ?

  • बिहीबार २८ साउन २०८३ ०२:०३ AM
काठमाडौं । बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँका मुख्य सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीले बिहीबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा बन्द रहेको र केहीमा एकतर्फी रूपमा मात्र यातायात सञ्चालन भइरहेको जनाएको छ । कोशी प्रदेशमा भोजपुरको बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा छ । इलामको राजदुवालीमा