सक्रिय मनसुनः यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

  • बिहीबार २८ साउन २०८३ ०१:५१ AM
काठमाडौँ / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान