काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा प्रवेश गर्दै नयाँ पुस्ताको यात्रुवाहक इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक गरेको छ। कम्पनीले ११ अगस्ट २०२६ मा काठमाडौंमा आयोजित कार्यक्रममा सुपर अटोको पहिलो ब्याच सार्वजनिक गरेको हो। नेपालमा मोन्ट्रा इलेक्ट्रिकको आधिकारिक राष्ट्रिय वितरक हिपकाे ट्रेडिंग प्रा. लि. रहेको छ। कार्यक्रममा… Continue reading मोन्ट्रा इलेक्ट्रिकको ‘सुपर अटो’ नेपालमा सार्वजनिक, मूल्य ८ लाख ६४ हजार ९०० रुपैयाँ