जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

  • बिहीबार २८ साउन २०८३ १२:२७ AM
काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेपछि पत्रकारिता क्षेत्र आन्दोलित भएको छ। ललितपुरको नख्खुस्थित निवासबाट बुधबार साँझ पक्राउ परेका श्रेष्ठलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ। उनको