काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिनापछि आज (बिहीबार) स्वदेश फर्किँदै छन्। स्वास्थ्य उपचारका लागि सिंगापुर हुँदै हङकङ र थाइल्याण्ड पुगेका देउवा थाई एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यान्ह अवतरण