अनलाइन सट्टाबाजी प्रकरणमा झापाका मेचे जेल चलान, गिरी २० लाख धरौटीमा रिहा

  • बिहीबार २८ साउन २०८३ १२:५४ AM
झापा : अनलाइन सट्टाबाजीको आरोपमा तीन महिनाअघि बिर्तामोडबाट पक्राउ परेका दुई जनामध्ये एकजना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने अर्का धरौटीमा रिहा भएका छन्।  मेचीनगर नगरपालिका–१० का २७ वर्षीय विपिन गिरी २० लाख रुपैयाँ धरौटी