एफबीआईले साइबर अपराधीहरूले वयस्क र बालबालिकाका सामाजिक सञ्जाल खातामा ह्याक गरी उनीहरूका निजी तथा यौनजन्य तस्बिर र भिडियो चोर्ने गरेको भन्दै चेतावनी दिएको छ। एफबीआईको चेतावनीअनुसार अपराधीहरूले मानिसलाई लक्षित गर्न The post अनलाइन खाताबाट निजी तस्बिर चोर्ने साइबर अपराधीबारे एफबीआईको चेतावनी appeared first on Technology Khabar.