केही साता अघिमात्रै ह्वाट्सअपले मोबाइल नम्बरबिना नै खाता खोल्न सकिने सुविधा सार्वजनिक गर्यो। हाम्रो छिमेकी मुलुक भारतले त्यो सुविधा के हो र सुरक्षा के छ भन्ने थाहा देऊ अनिमात्रै भारतमा सुविधा उपलब्ध गराऊ भन्यो। ह्वाट्सअपको माउ कम्पनी मेटा भारतमा त्यस्तो सुविधा दिनबाट पछि हट्यो। हाम्रो नेपालमा भने सरकारले त्यसबारे थाहा पायो कि पाएन भन्ने नै आमनागरिकलाई थाहा छैन। भकाभक त्यो सुविधा लिइरहेका छन् नेपालीले। त्यसले कुन किसिमको अप्ठेरोमा पार्ने हो र पार्यो भने के गर्ने भन्ने पनि कसैलाई था