इन्फान्टिनोलाई हटाउन खोज्नु ‘भयानक गल्ती’

  • बिहीबार २८ साउन २०८३ ०७:०१ AM
एजेन्सी /लन्डन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व फुटबलको सर्वोच्च संस्था फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउने प्रयास गरिए त्यो फिफाका लागि ‘भयानक गल्ती’ हुने बताएका छन्। इन्फान्टिनो नेतृत्वमाथि विश्व फुटबलका विभिन्न शक्तिशाली महासंघबाट प्रश्न उठिरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। ‘जियानी इन्फान्टिनोलाई अध्यक्ष पदबाट हटाउनेबारे फिफाले कुनै पनि कारणले सोच्नु पनि भयानक गल्ती हुनेछ’, ट्रम्पले सामाजिक सञ्जाल ट्रयुथमा लेखेका छन्।ट्रम्पले सामाजिक स