आठराई त्रिवेणी स्वास्थ्य सेवामा जिल्लाकै उत्कृष्ट

  • बिहीबार २८ साउन २०८३ ०६:४७ AM
साहारा लिम्बू फुङलिङ, साउन २८ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका स्वास्थ्य कार्यक्रमहरूको कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट बनेको छ । आर्थिक वर्ष २०८२/८३ मा स्थानीय तहबाट...