अमेरिकामा अब सरकारी कर्मचारीले आधिकारिक रूपमा टिकटक चलाएर समय बिताउन पाउने

  • बुधबार २७ साउन २०८३ ११:४९ PM
अमेरिकी सरकारका कर्मचारी अब टिकटकमा भिडियो पोस्ट गर्न र लामो समयसम्म स्क्रोल गर्न पाउने भएका छन्। व्यवस्थापन तथा बजेट कार्यालय (ओएमबी) ले जारी गरेको नयाँ ज्ञापनपत्रले यस्तो व्यवस्था गरेको हो। The post अमेरिकामा अब सरकारी कर्मचारीले आधिकारिक रूपमा टिकटक चलाएर समय बिताउन पाउने appeared first on Technology Khabar.