च्याटजीपीटी विश्वभरका डेस्कटपमा उपलब्ध भए पनि लिनक्स प्रयोगकर्ताका लागि भने यसको छुट्टै डेस्कटप एप थिएन। ओपन सोर्स डेभलपर समुदायका केही क्षेत्रले ओपनएआईसँग लिनक्सका लागि च्याटबट उपलब्ध गराउन माग गर्दै आएका The post ओपनएआईले लिनक्सका लागि सार्वजनिक गर्यो च्याटजीपीटी डेस्कटप एप appeared first on Technology Khabar.