कम्युनिटी टेक मेन्टरसिप कार्यक्रम सञ्चालनका लागि टेक्स्पायर कलेज र कागेश्वरी मनोहरा नगरपालिकाबीच सम्झौता

  • बुधबार २७ साउन २०८३ ०४:५० PM
टेक्स्पायर कलेज र कागेश्वरी मनोहरा नगरपालिकाबीच कम्युनिटी टेक मेन्टरसिप कार्यक्रम सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। विद्यालय शिक्षालाई आधुनिक प्रविधि र उद्योगसँग जोड्दै विद्यार्थीहरूमा आवश्यक डिजिटल सीप, आत्मविश्वास तथा भविष्यका The post कम्युनिटी टेक मेन्टरसिप कार्यक्रम सञ्चालनका लागि टेक्स्पायर कलेज र कागेश्वरी मनोहरा नगरपालिकाबीच सम्झौता appeared first on Technology Khabar.