काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुवि कुमारी ठाकुरले प्रेस काउन्सिलमा उजुरी दिएकी छन् । यही साउन २७ गते जनआस्थाबाट प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै रुविले उजुरी दिएकी हुन् । तथ्य, प्रमाण र विश्वसनीय स्रोत बिना प्रकाशित उक्त सामग्री भ्रामक र आधारहीन रहेको उनले बताएकी छन् । साथै उक्त सामग्री आफ्नो व्यक्तिगत पद प्रतिष्ठा, चरित्र