पत्रकार किशोर श्रेष्ठ पक्राउ

  • बुधबार २७ साउन २०८३ ०५:०२ PM
काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । विश्व प्रेस काउन्सिलका उपाध्यक्ष समेत रहेका श्रेष्ठलाई बुधबार साँझ प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो । समाचारको विषयलाई लिएर परेको उजुरीका आधारमा पक्राउ गरिएका पत्रकार श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । सरकारको गतिविधिबारे खरो कलम चलाउने किशोर श्रेष्ठमाथि समाचार