काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई जीवन्त बनाउने बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले युवामा रहेको प्रश्न गर्ने साहस लोकतन्त्रको महत्वपूर्ण शक्ति भएको बताए। उनले