ललितपुरबाट पक्राउ परे पत्रकार किशोर श्रेष्ठ

  • बुधबार २७ साउन २०८३ ०३:५५ PM
काठमाडौं : पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई प्रहरीले ललितपुरको कुसुन्तीबाट केहीबेरअघि पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार श्रेष्ठलाई पक्राउ गरिएको हो । यद्यपि उनलाई पक्राउ गर्नुको कारणबारे प्रहरीले औपचारिक रूपमा केही