गो अटोमोबाइल्सद्वारा नाइमा मोबिलिटी एक्स्पो २०२६ मा एमजी म्याजेस्टर सार्वजनिक

  • बुधबार २७ साउन २०८३ ०३:५३ PM
जेएसडब्लु एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक गो अटोमोबाइल्स प्राइभेट लिमिटेडले नाइमा मोबिलिटि एक्स्पो २०२६ मा नयाँ एमजी म्याजेस्टर सार्वजनिक गरेको छ। एमजी म्याजेस्टर हालसम्म नेपालमा सार्वजनिक गरिएको एमजीको सबैभन्दा The post गो अटोमोबाइल्सद्वारा नाइमा मोबिलिटी एक्स्पो २०२६ मा एमजी म्याजेस्टर सार्वजनिक appeared first on Technology Khabar.