शासनमाथिको विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई प्राण दिन्छ : राष्ट्रपति पौडेल

  • बुधबार २७ साउन २०८३ ०९:२६ PM
ललितपुर, साउन २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई प्राण दिने बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अनलाइन खबर डटकमद्वा...