थपलियाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा १६ सांसदको हस्ताक्षर

  • बुधबार २७ साउन २०८३ ०२:३० PM
काठमाडौं । बागमती प्रदेश एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा १६ सांसदको हस्ताक्षर गरेका छन् । बुधवार १६ सांसदको हस्ताक्षरसहित संसदीय दलको कार्यालय, हेटौँडामा अविश्वासको प्रस्ताव दर्ता भएको बताइएको छ । थपलियाविरुद्धको अविश्वासको प्रस्तावमा चितवनकै दुई सांसदले समेत हस्ताक्षर गरेको स्रोतको दाबी छ । चितवन १ (१) बाट निर्वाचित थपलियालाई चितवन