बुबाको निधनपछि भावुक बनेका मेसीले भने- ‘तपाईं अलि समय अझै पर्खनुभएको भए हुन्थ्यो’

  • बुधबार २७ साउन २०८३ ०३:११ PM
काठमाडौं । अर्जेन्टिनाका कप्तान तथा विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसी आफ्ना बुबा जोर्ज मेसीको निधनपछि भावुक बनेका छन् । उनले सामाजिक सञ्जालमार्फत बुबासँगका सम्झना र आफ्नो फुटबल यात्रामा बुबाले दिएको योगदान स्मरण गर्दै भावुक श्रद्धाञ्जली व्यक्त गरेका छन् । बुबाको निधनपछि आफूले यो वास्तविकता अझै स्वीकार गर्न नसकेको मेसीले बताएका छन् । उनले बुबा लामो समयदेखि