शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई प्राण दिन्छः राष्ट्रपति पौडेल

  • बुधबार २७ साउन २०८३ ०३:४७ PM
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई प्राण दिने बताएका छन् । अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई प्राण दिने बताएका हुन् । राष्ट्रपति पौडेलले भने, “युवा भोलिको मात्र होइन आजकै साझेदार, सर्जक र परिवर्तनकर्ता हुनुहुन्छ । यो कुरा तपाईंहरूले व्यवहारबाटै प्रमाणित