नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छः अर्थमन्त्री वाग्ले

  • बुधबार २७ साउन २०८३ ०३:५१ PM
काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य नयाँ ठेक्काबाट हुने बताएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आज आयोजित भेटघाट कार्यक्रममा उनले घुमाउने पुल निर्माणको ठेक्का तोडि सकिएकाले अब नयाँ ठेक्कामार्फत पुलको काम निर्माण हुने उल्लेख गरे । विगतमा सांसद हुँदा आँबुखैरेनी गाउँपालिका र भरतपुर महानगरपालिका जोड्ने घुमाउने पुलका बारेमा आफूले धेरै