पत्रकार किशोर श्रेष्ठ पक्राउ

  • बुधबार २७ साउन २०८३ ०४:०२ PM
काठमाडाैं । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई उनलाई ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको हो । उपसभामुख रुवि कुमारी ठाकुरको विषयमा लेखेको समाचारको आधारमा उनलाई गिरफ्तार गरिएको बुझिएको छ ।