निजी क्षेत्रलाई नियन्त्रण होइन, संरक्षण र प्रोत्साहनको नीति लिन कांग्रेसको माग

  • बुधबार २७ साउन २०८३ ०२:२५ PM
काठमाडौं : नेपाली कांग्रेसले निजी क्षेत्रलाई नियन्त्रण र शंकाको दृष्टिले हेर्ने सरकारको नीतिले मुलुकको अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने भन्दै व्यावसायिक वातावरण सुधार गर्न सरकारसँग माग गरेको छ। सभापति गगनकुमार थापाको सभापतित्वमा जारी केन्द्रीय कार्यसमिति बैठकले निजी