कन्सुलर प्रमाणीकरणका लागि अनलाइन आवेदन दिन सकिने

  • बुधबार २७ साउन २०८३ ०१:५० PM
कन्सुलर सेवा विभागले कन्सुलर प्रमाणीकरण सेवाका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको छ। विभागले आज एक विज्ञप्ति प्रकाशित गरी आज साउन २७ गतेदेखि नै लागू हुनेगरी नेपाल ई–एटेस्टेसन सिस्टम The post कन्सुलर प्रमाणीकरणका लागि अनलाइन आवेदन दिन सकिने appeared first on Technology Khabar.