सुन्तला, कागती र जुनारका चार लाख विरुवा वितरण

  • बुधबार २७ साउन २०८३ ०८:४० PM
रेखीराम रानातानसेन, साउन २७ गते । १३ वर्षको अबधिमा पाल्पाबाट झण्डै चार लाख सुन्तलाजन्य बिरुवा वितरण भएको छ । आर्थिक वर्ष २०६९–७० देखि आव २०८२–८३ को अवधिमा तीन लाख ९९ हजार ८०० सुन्त...