नाइमा मोबिलिटी एक्स्पोमा २ दिनमै ५५ हजारभन्दा बढी अवलोकनकर्ता

  • बुधबार २७ साउन २०८३ ०३:०८ PM
काठमाण्डु – राजधानी काठमाण्डुको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’मा अवलोकनकर्ताको उल्लेख्य सहभागिता देखिएको छ । एक्स्पोको २ दिनमै ५५ हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा भइरहेको एक्स्पोको दोस्रो दिन मात्रै २६ हजारभन्दा बढी अवलोकनकर्ता मेलास्थल पुगेका थिए । उद्घाटनको दिन २९ हजारभन्दा