काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’लाई केन्द्रित गर्दै विभिन्न बैंकहरूले सवारी कर्जामा आकर्षक योजना सार्वजनिक गरेका छन् । विशेषगरी विद्युतीय सवारी (ईभी) खरिद गर्ने ग्राहकलाई लक्षित गरी बैंकहरूले कम ब्याजदर, प्रिमियममा छुट, सेवा शुल्कमा सहुलियत तथा छिटो कर्जा स्वीकृतिसहितका योजना ल्याएका हुन् । साउन मंगलबारबाट सुरु भएको नाइमा मोबिलिटी एक्सपो आगामी साउन ३१ गतेसम्म