नाइमा एक्स्पोमा दुई दिनमै भित्रिए ५५ हजार अवलोकनकर्ता, बुकिङमा पनि उत्साह
बुधबार २७ साउन २०८३ ०३:०२ PM
काठमाडौँ / भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अवलोकनकर्ताको उल्लेख्य सहभागिता देखिएको छ । एक्स्पोको दुई दिनमै ५५ हजारभन्दा बढीले अवलोकन गरेका छन्