अजितकुमार झा इनरुवा : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति भएको घटनाले अहिले पनि स्थानीयवासीलाई झस्काइरहेको छ। घटनामा देवानगञ्ज–४ का ओमप्रकाश मेहता, देवानगञ्ज–३ का जयप्रकाश मेहता र उपचारका क्रममा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएका