विराटनगर : कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएसँगै प्रदेशमा एमाले–कांग्रेसबीचको २७ महिना लामो सत्ता सहकार्य औपचारिक रूपमा टुंगिएको छ। कांग्रेस सरकारबाट बाहिरिएसँगै अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई सरकारमा सहभागी