नाइमा एक्स्पोको दोस्रो दिन : ओमोडा ई५ मा बढ्दो आकर्षण, १०० भन्दा बढी चार्जिङ स्टेसन विस्तारको तयारी

  • बुधबार २७ साउन २०८३ ०१:५० PM
काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो दिन पनि बाइक तथा गाडी पारखीको उल्लेख्य उपस्थिति देखिएको छ । नयाँ प्रविधि, आकर्षक डिजाइन र विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणसँगै एक्स्पोमा राखिएका विभिन्न ब्रान्डका