स्मार्ट टेलिकम प्रकरणमा प्राधिकरणका तत्कालिन अध्यक्ष भण्डारीलाई थप १ दिन थुनामा राख्न आदेश

  • बुधबार २७ साउन २०८३ ०१:२० PM
स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा पक्राऊ परेर मुद्दा सिफारिस भएका नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालिन कार्यकारी अध्यक्ष भुपेन्द्र भण्डारीलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले १ दिन म्याद थपेको छ। The post स्मार्ट टेलिकम प्रकरणमा प्राधिकरणका तत्कालिन अध्यक्ष भण्डारीलाई थप १ दिन थुनामा राख्न आदेश appeared first on Technology Khabar.