इमानदार कानुन व्यवसायी बिना न्यायपालिकाले प्रभावकारी काम गर्न सक्दैन: प्रधानन्यायाधीश शर्मा

  • बुधबार २७ साउन २०८३ ०१:२५ PM
काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायपालिकाले आफ्नो संवैधानिक दायित्व प्रभावकारी रूपमा निर्वाह गर्न सक्षम, इमानदार, दक्ष र नैतिक मूल्यप्रति प्रतिबद्ध कानुन व्यवसायी आवश्यक रहेको बताएका छन् । बुधवार नेपाल कानुन व्यवसायी परिषद्को ३३ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । इमानदार, व्यावसायिक रूपमा दक्ष र नैतिक मूल्यप्रति प्रतिबद्ध कानुन