सक्षम र मर्यादित कानुन व्यवसायमार्फत विधिको शासन सुदृढ गर्छौंः महान्यायाधिवक्ता कँडेल

  • बुधबार २७ साउन २०८३ ०१:३२ PM
काठमाडौँ । नेपाल कानुन व्यवसायी परिषद्ले बदलिँदो प्रविधि, विश्व परिवेश तथा कानुन र न्यायका क्षेत्रमा भइरहेको विकास अनुकूल कानुन व्यवसायलाई रूपान्तरण गर्दै सक्षम र मर्यादित कानुन व्यवसाय निर्माण गर्ने योजना अघि सारेको छ । परिषद्को ३३ औँ स्थापना दिवसको अवरमा कार्यक्रममा महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले आगामी दिनमा कानुन व्यवसायीको क्षमता अभिवृद्धि, पेसागत मर्यादा, प्रविधिको सदुपयोग