‘प्रोबोनो’ कानुनी सेवालाई प्रवर्द्धन गर्न कानुन व्यवसायीको रेकर्ड प्रणाली लागू गर्ने तयारीः मन्त्री गौतम

  • बुधबार २७ साउन २०८३ ०२:१४ PM
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सबै नागरिकको न्यायमा सहज पहुँच ‘एक्सेस टु जस्टिस’लाई कानुन व्यवसायको संस्कृतिका रूपमा विकास गर्नेगरी सरकारले काम गरिरहेको बताएकी छन् । बुधवार काठमाडौंमा नेपाल कानुन व्यवसायी परिषद्को ३३ औँ स्थापना तथा आत्म मूल्याङ्कन दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले आर्थिक रूपमा