हदबन्दीको कानुनी अड्चनले काठमाडौँमा २ हजार घर–फ्ल्याटको स्वामित्व हस्तान्तरण रोकियो

  • बुधबार २७ साउन २०८३ ०१:३८ PM
काठमाडौँ / जग्गाको हदबन्दीसम्बन्धी कानुनी व्यवस्थाका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा करिब २ हजार घर, फ्ल्याट तथा घडेरीको स्वामित्व हस्तान्तरण (पास) रोकिएको छ।  नेपाल जग्गा