मुक्तिनाथ विकास बैंकको नाफा १ अर्ब ५२ करोड नजिक, अन्य सूचकमा प्रगति कति ?
बुधबार २७ साउन २०८३ ०१:५५ PM
काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८३ को चौथो त्रैमास (असार मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले अघिल्लो आर्थिक वर्षको