उपत्यकामा २० लाखभन्दा बढी सवारीको व्यवस्थापन हातको ईशारा र सिठ्ठीका भरमा : ट्राफिक प्रमुख
बुधबार २७ साउन २०८३ ०२:०१ PM
काठमाडौँ / उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्ले काठमाडौँ उपत्यकामा २० लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा रहे पनि ट्राफिक प्रहरीले अझै हात