अन्तर्राष्ट्रिय युवा दिवसमा बाह्रदशीमा मिनी म्याराथन, २ सय बढी धावक सहभागी

  • बुधबार २७ साउन २०८३ १२:१९ PM
झापा :  अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ बाह्रदशीले आयोजना गरेको मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। युवालाई खेलकुदसँग जोड्दै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने तथा बाह्रदशीको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले