सीमा अपराध नियन्त्रणदेखि विपद् उद्धारसम्म कडाइ गर्न प्रदेश प्रहरी प्रमुखको निर्देशन

  • बुधबार २७ साउन २०८३ १२:२३ PM
झापा :  कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालले झापाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सीमा अपराध नियन्त्रणदेखि विपद् व्यवस्थापनसम्मका क्षेत्रमा सक्रियता बढाउन निर्देशन दिएका छन्।  साउन २७ गते जिल्ला प्रहरी कार्यालय झापा