‘फरक सन्दर्भ, साझा आकांक्षा’मा युवाका मुद्दा र राजनीतिक नेतृत्वबारे बहस
बुधबार २७ साउन २०८३ १२:२४ PM
काठमाडौं : अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा आयोजित ‘फरक सन्दर्भ, साझा आकांक्षा’ विषयक प्यानल छलफलमा युवाका रोजगारी, मानसिक स्वास्थ्य, राजनीतिक नेतृत्व, संसद्को मर्यादा र पछिल्ला युवा आन्दोलनलगायतका विषयमा बहस भएको छ । एमाले निकट युवा संघले