एमाले बागमतीमा दलका नेता थपलियाविरुद्ध अविश्वास प्रस्ताव

  • बुधबार २७ साउन २०८३ १२:४० PM
काठमाडौं : नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध १६ जना सांसदले लिखित हस्ताक्षरसहित बुधबार अविश्वास प्रस्ताव दर्ता गरेका छन्। प्रदेशसभा सचिवालय र संसदीय दलको कार्यालयमा दर्ता गरिएको प्रस्तावमा पूर्वमन्त्री किरण थापा मगरलाई संसदीय