‘बीभी नेपाल’ नाममा अनलाइन ठगीको प्रलोभन, साइबर ब्यूरो भन्छ: सचेत रहनूस्

  • बुधबार २७ साउन २०८३ १२:२० PM
सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत ‘BV Nepal’ नामक अनलाइन प्लेटफर्मले अस्वाभाविक रूपमा उच्च प्रतिफलको प्रलोभन देखाउँदै अनलाइन ठगी गरिरहेको भन्दै नेपाल प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ। साइबर ब्यूरो, भोटाहिटी काठमाडौंले The post ‘बीभी नेपाल’ नाममा अनलाइन ठगीको प्रलोभन, साइबर ब्यूरो भन्छ: सचेत रहनूस् appeared first on Technology Khabar.