एप्पलले आईफोन, म्याकबुकमा चीनको सीएक्सएमटी मेमोरी चिप्स प्रयोग गर्न सक्ने रिपोर्ट

  • बुधबार २७ साउन २०८३ १२:४५ PM
एप्पलले आईफोन र म्याकबुक लगायतका आफ्ना केही उत्पादनहरूका लागि चिनियाँ चिपमेकर सीएक्सएमटीद्वारा बनाइएका मेमोरी चिपहरूको परीक्षण गरिरहेको बताइएको छ। कृत्रिम बुद्धिमत्ता कम्पनीहरूको बलियो मागका कारण मेमोरी चिपको मूल्य तीव्र रूपमा The post एप्पलले आईफोन, म्याकबुकमा चीनको सीएक्सएमटी मेमोरी चिप्स प्रयोग गर्न सक्ने रिपोर्ट appeared first on Technology Khabar.