राष्ट्रियसभा अध्यक्ष दाहालसँग प्रमुख निर्वाचन आयुक्त कार्कीको भेटवार्ता

  • बुधबार २७ साउन २०८३ १२:१७ PM
काठमाण्डु – राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र निर्वाचन आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाले भेट गरेका छन् । शिष्टाचार भेटका लागि सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आएका नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूलाई अध्यक्ष दाहालले बधाई ज्ञापन गर्नुका साथै कार्यकाल सफलता शुभकामना व्यक्त गरे । सो अवसरमा