कङ्गोमा इबोला भाइरसबाट मृत्यु सङ्ख्या दुई हजार नाघ्यो चार हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि
बुधबार २७ साउन २०८३ ०६:०४ PM
किन्शासा(कङ्गो), साउन २७ गते । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमणको कारण दुई हजारभन्दा बढीको मृत्यु भएको जनाइएको छ । यसको प्रकोप तीन महिना पहिले घोषणा गरिएको थियो ।अल जजि...