सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

  • बुधबार २७ साउन २०८३ ०६:२१ PM
सोलुखुम्बु, साउन २ गते । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत हवाई उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको समन्वयमा ने...